माईखोला हाइड्रोपावरले पायो आईपीओ निष्कासन गर्न अनुमति

कम्पनीलाई १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्न फागुन ३ गते सेबोनले अनुमति दिएको हो ।

माईखोला हाइड्रोपावरले पायो आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । माईखोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमति पाएको छ । कम्पनीलाई १९ लाख २१ हजार ५६८ कित्ता आईपीओ निष्कासन गर्न फागुन ३ गते सेबोनले अनुमति दिएको हो । 

विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । 
 

खबरपाटी
खबरपाटी