अर्घाखाँची आगलागी अपडेटः थप एकको मृत्यु

भूमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते

अर्घाखाँची आगलागी अपडेटः थप एकको मृत्यु

मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

खबरपाटी
खबरपाटी