एक लाख बढी कतारी रियालसहित विमानस्थलबाट एक जना पक्राउ

एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका टर्कीस् नागरिक २९ वर्षीय हिदील कयान करीकमारलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरिएको हो।

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित एक जनालाई पक्राउ गरेको छ । 

एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका टर्कीस् नागरिक २९ वर्षीय हिदील कयान करीकमारलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरिएको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबरपाटी
खबरपाटी