अर्थमन्त्री महत र गभर्नर अधिकारी बिच भेटवार्ता
२१ चैत २०७९, मङ्गलवार
काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्वराजस्व सचिव रामशरण पुडासैनी चयन भएमा छन् । आज बसेको बैंकको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि अर्थमन्त्रालले पुडासैनीलाई कृषि विकास बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो ।