बिहिबार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

आज तेजाबि सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको छ

बिहिबार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं । बिहिबार सुनको मुल्य ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार आज तेजाबि सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन बुधबार मात्रै प्रतितोला १ लाख ३ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबि सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँबाट झरेर १ हजार २ सय ८५ रुपैयाँ कायम रहेको छ ।

खबरपाटी
खबरपाटी