श्री एयरलाइन्सले पायो पुन: उडान अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई पुनस्उडान अनुमति दिएको छ

श्री एयरलाइन्सले पायो पुन: उडान अनुमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई पुनस्उडान अनुमति दिएको छ ।

फागुन २५ गते उडान नं एसएच८२१ भएको प्राविधिक कारणका छानबिनको लागि क्यानले श्री एयलाइन्सको उडान रोकेको थियो ।

प्राधिकरणका विज्ञहरुको टोलीले एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ्ग, अपरेशन, सुरक्षा तथा कम्पनीको वित्तिय स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गर्दा पूर्ण सुरक्षित भएको पाएपछि पुनः सेवा संचालन गर्न अनुमति दिएको हो ।

खबरपाटी
खबरपाटी