मोल्डोभालाई कुनै सैन्य खतरा छैन: रक्षामन्त्री

मोल्डोभालाई तत्काल कुनै सैन्य खतरा नरहेको यहाँका रक्षामन्त्रीले बताउनु भएको छ । रक्षामन्त्रीले सोमबार एएफपीलाई अन्तर्वार्ता दिदै तत्काल कुनै सैन्य खतरा नभए पनि देशको सुरक्षामा भने अन्य किसिमका खतरा उत्पन्न हुन सक्ने कुरालाई भने नकार्नु भएको छैन।

मोल्डोभालाई कुनै सैन्य खतरा छैन: रक्षामन्त्री

 काठमाडौं । मोल्डोभालाई तत्काल कुनै सैन्य खतरा नरहेको यहाँका रक्षामन्त्रीले बताउनु भएको छ । रक्षामन्त्रीले सोमबार एएफपीलाई अन्तर्वार्ता दिदै तत्काल कुनै सैन्य खतरा नभए पनि देशको सुरक्षामा भने अन्य किसिमका खतरा उत्पन्न हुन सक्ने कुरालाई भने नकार्नु भएको छैन। 
मोल्डोभाको बिरूद्ध आसन्न सैन्य खतरा हाललाई छैन, तर त्यहाँ अन्य प्रकारका खतराहरू छन् जसले देशको सुरक्षालाई असर गर्छ ( हाइब्रिड युद्ध, मन्त्री अनातोली नोसातीले भन्नुभयो।  

- रासस

खबरपाटी
खबरपाटी