स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमान प्रदान गर्ने

स्लोभाकियाले युक्रेनलाई १३ मिग २९ लडाकु विमानहरू प्रदान गर्न लागेको स्लोभाकका प्रधानमन्त्रीले शुक्रबार बताउनुभएको छ ।

स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमान प्रदान गर्ने

काठमाडौं । स्लोभाकियाले युक्रेनलाई १३ मिग २९ लडाकु विमानहरू प्रदान गर्न लागेको स्लोभाकका प्रधानमन्त्रीले शुक्रबार बताउनुभएको छ ।
पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकका दोस्रो नेटो सदस्य राष्ट्र हो ।
ूहामी हाम्रा १३ मिग १९ जेटहरू युक्रेनलाई हस्तान्तरण गर्नेछौं,ू स्लोभाकका प्रधानमन्त्री एडुआर्ड हेगरले पत्रकार सम्मेलनमा भन्नु भएको छ । साथै उहाँले  युद्धग्रस्त युक्रेनलाई कुब एयर डिफेन्स सिस्टम पनि सहयोग गर्ने बताउँनु भएको छ ।रासस

खबरपाटी
खबरपाटी