चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेटः निकट सम्बन्ध’को प्रशंसा

चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा

चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेटः निकट सम्बन्ध’को प्रशंसा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको नजीकको सम्बन्ध रहेको  बताउनु भएको छ । 
उहाँले भन्नुभयो हामी वृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर  भन्ने माग गर्छ ।  रुसी सरकारी टेलिभिजनले यस बारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ । 

खबरपाटी
खबरपाटी