पश्चिमी इण्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

इण्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

पश्चिमी इण्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । इण्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई  सुनामीको डर देखिएको छैन। भूकम्पको प्रभावबारे विस्तृत  जानकारी  आउँन बाँकी छ । रासस

खबरपाटी
खबरपाटी