१५औं नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा

नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठकमा आउँदो शुक्रबार बेइजिङमा बस्ने

१५औं नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बेइजिङमा

काठमाडौं । नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठकमा आउँदो शुक्रबार बेइजिङमा बस्ने भएको छ । परराष्ट्रसचिव भरतराज पौडेल सो बैकमा सहभागि हुन बेइजिङ जाने मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयक अनुसार परराष्ट्रसचिव पौडेल र चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भएका छन् ।

खबरपाटी
खबरपाटी