टर्कीमा फेरि गयो अर्को शक्तिशालि भूकम्प
९ फागुन २०७९, मङ्गलवार
काठमाडौं । फ्रान्सेली विभाग हाउते-साभोईको आल्प्समा आईतवार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ । आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन् । आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको र त्यसले मानवीय क्षति पुर्याएको मन्त्रीले जानकारी दिएका छन् ।
उद्धारकर्मीहरूले उद्धारकार्यलाई तीव्रता दिएको पनि उनले ट्वीट गरेका छन् । रासस