रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनको अवधिमा हासिल गरेका मुख्यतया २० बुँदा रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्री प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
प्रचण्डले राष्ट्रपतिबाट शपथपछि पुस ११ गतेदेखि कार्यभार सम्हादै आएका छन् ।
सरकारले १०० दिनमा हासिल गरेका मुख्य २० बुँदा यस्ता छन :