कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा दायर
२२ भदौ २०७९, बुधवार
काठमाडौं । वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार गोँगबुबाट प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो । प्रहरीले आरती गिरीकै काेठाबाट गिरीलाइ पक्राउ गरेकाे हाे ।