कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा दायर
२२ भदौ २०७९, बुधवार
काठमाडौं । रौतहटको गरुडामा मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि झडप भएको छ ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।