रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौं । सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीपरिषदका निर्णयहरु सार्वजनिक गरेकी छिन् । विहिबार काठडमाडौंमा नेपाल सरकारद्धारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदले गरेका निर्णयहरु सार्वजनिक गरेकी हुन् ।
मन्त्रिपरिषदले गरेका निर्णयहरु यस्ता छन् :
