टर्कीमा फेरि गयो अर्को शक्तिशालि भूकम्प
९ फागुन २०७९, मङ्गलवार
काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ब्राजिलले युक्रेन सङ्कटको बारेमा रुसी र चीनको बोली पछ्याएको आरोप लगाएपछि ब्राजिलका विदेशमन्त्री माउरो भिइराले सोमवार ब्राजिलको विदेश नीतिको अमेरिकी आलोचनालाई खारेज गर्नु भएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियोले राष्ट्रपति निवास अल्भोराडा दरबारमा आयोजित कार्यक्रममा पत्रकारको प्रश्नको जवाफमा दिदै, ‘म कत्ति पनि सहमत छैन। पटक्कै होइन। मलाई थाहा छैन कि उनी कसरी र किन यो निष्कर्षमा पुगे।’
शनिबार पत्रकारहरूसँग कुरा गर्दै लुलाले युक्रेनलाई हतियार दिएर पश्चिमले युद्धलाई प्रोत्साहन गरिरहेको बताउँनु भएको छ । ‘संयुक्त राज्य अमेरिकाले युद्धलाई प्रोत्साहन दिन बन्द गर्नुपर्छ र शान्तिको कुरा गर्न थाल्नुपर्छ,’ उहाँले भन्नुभयो। रासस