टर्कीमा फेरि गयो अर्को शक्तिशालि भूकम्प
९ फागुन २०७९, मङ्गलवार
काठमाडौं । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा आइतबार बिहान कारमा यात्रा गर्ने क्रममा सशस्त्र आक्रमणमा परी इरानी काउन्टी प्रहरी प्रमुख र उनकी श्रीमतीको मृत्यु भएको छ ।
अर्ध(सरकारी समाचार एजेन्सी तस्निमले जनाएअनुसार स्थानीय समय अनुसार बिहान ७स्१० बजे शत्रुपक्षले हमला गरेको र सरावन काउन्टीका प्रहरी प्रमुख अलिरेजा शाहराकी आफ्नी पत्नीसँग काउन्टीको गाडी चलाउँदै गरेको अवस्थामा आक्रमणमा परेको तस्निमले प्रान्तीय प्रहरी कमाण्डर दोस्ताली जलिलियनलाई उद्धृत गर्दे उल्लेख गरेको छ। रासस