पेन्सन सुधार मुद्दामा अदालतको स्वीकृतिपछि म्याक्रोँले सोमवार देशवासीका नाममा सम्बोधन गर्ने
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विवादास्पद पेन्सन सुधारसम्बन्धी कानुनमा हस्ताक्षर गरेयता पहिलो पटक सोमबार देशबासीका नाममा फ्रान्सलाई सम्बोधन गर्नुहुनेभएको छ ।