मोबाइल र इन्टरनेटमाको सबैमा पहुँच स्थापित गर्नु सरकारको प्राथमिकताः मन्त्री शर्मा
नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई गर्दै मन्त्री शर्माले दूरसञ्चारलाई सेवामुखी बनाउँदै आम जनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन्।