वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाली कांग्रेसका नेताहरुले छलफल गरेका छन् ।
सभापति शेरबहादुर देउवासहित कांग्रेसका शिर्ष नेताहरु आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति निर्वाचनको विषयमा प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग सहकार्य गर्ने संकेत गरिरहेका बेला भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसैबीच माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न सोमबार पदाधिकारी बैठक समेत बोलाएको छ ।