वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । १ न. प्रदेश को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । सो प्रस्ताव संसद सचिवालयमा पेश भएको छ । उक्त प्रस्तावका पस्तावकमा एमालेका प्रदेशसभा सदस्य राम रानामगर र समर्थकमा कांग्रेसका भूमिप्रसाद राजवंशी रहेका छन् ।
‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’ भनि सो प्रस्तावमा उल्लेख गरिएको छ ।
