खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
नेपालले आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत बिहिबार युएईसँग खेल्दैछ।
इर्डेन गार्डेन ओभल, आजमानमा नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । यस खेलमा विजयी भएमा नेपाल २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । सुरुवाती चार खेलमा अपराजित दुवै टोली जसले जीत हासिल गरे पनि खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउने छन् । युएई नेट रन रेटको आधारमा शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।
नेपाली यू–१९ टोली
देव खनाल ९कप्तान०, दीपेश कँडेल ९उपकप्तान०, आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर ९विकेटकिपर० दीपक डुम्रे ९विकेटकिपर०, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।