वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष क. माधवकुमार नेपालका भाई एवम् पार्टी केन्द्रीय कमिटी सदस्य क. सरोजकुमार उपाध्यायप्रति अन्तिम श्रद्धान्जली एवम् अन्त्येष्टीको कार्य भोली फाल्गुण २२ गते उनकी छोरीहरू नेपाल फर्किएपछि मात्र हुने भएकोले सम्बन्धित सबैलाई सोही अनुसार उपस्थितिका लागि सादर अनुरोध छ । समय सहितको तालिका पछि जानकारी गराउने कुरा समेत अनुरोध छ ।
क. माधवकुमार नेपालको सचिवालय