एक आस्था बोकेर आउँछन र नेपालको व्यवस्थापनलाई गाली गरेर जानछँन (फोटो फिचर)
७ फागुन २०७९, आइतवार
काठमाडौं । मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन नै परिक्रमा सकेर जनकपुर आइपुग्ने भएकाले एकदिन विश्राम गरिने र तराईको होली चाहिँ अर्को दिन हुने परम्परा बसेको हो ।
यस कारण पहाडको होली पूर्णिमा कै दिन र तराइको होली भोलिपल्ट गरिन्छ । यस पटक तराईको होली दुई दिन खेलिएको छ । पात्रोअनुसार पूर्णीमा र अर्धपूर्णीमाका कारण तराइमा आज पनि होली पर्व धुमधामका साथ मनाइएको छ ।
कस्तो देखियो त आजको तराई होली, विभिन्न जिल्लामा खबरपाटी संवाददाताद्धारा कैद केहि तस्बिरहरु: