वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिदै राष्टपति संस्थालाई सम्मानित र मर्यादित बनाउने थालनी गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत महामन्त्री थापाले निर्वाचित राष्ट्रपति पौडेललाई सडक खाली गराएर नहिड्न आफ्नो कार्यकालको शुरुवातदेखि नै ध्यान दिन आग्रह गरेका छन् ।साथै थापाले राष्ट्रपतिमा निर्वाचित भएपछि अब सबैको अभिभावक बनेकाले कसैप्रति अतिरिक्त अनुराग नराख्न समेत अनुरोध गरेका छन् ।
गगन थापाले भनेका छन्-
