नेपालका दुई ओपनर नै आउट

आइसिसी पुरुष विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालका दुई ओपनर नै आउट

काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक शृंखलाअन्तर्गत युएईसँगको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । 

नेपालले लगातार दुई ओपनर गुमाएको हो । दोस्रो ओभरको पाँचौं बलमा आरिफ शेख र पाँचौं ओभरको तेस्रो बलमा कुशल भुर्तेललाई गुमाएको हो । 

आसिफ बोल्ड आउट भए भने कुशल एलबीडब्ल्यु धरापमा परे । नेपालले अहिले ५ ओभरमा २ विकेटको क्षतिमा १२ रन बनाएर खेलिरहेको छ । अहिले कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल क्रिजमा रहेका छन् । नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । 

खबरपाटी
खबरपाटी