वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा सुरू भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको २४ औं साधारणसभाकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् ।
साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ । साधारणसभामा देशभरबाट करिब ११ सय प्रतिनिधि र ५०० पर्यवेक्षक सहभागी हुनेछन् ।







