नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पपुवान्युगिनीसँगको खेलमा नेपालले पहिलो विकेट लिएको छ ।

नेपाललाई पहिलो सफलता, ललितले लिए विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पपुवान्युगिनीसँगको खेलमा नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला बलिङ रोजेको नेपालले चौथो ओभरको चौथो बलमा विकेट लिन सफल भयो । नेपालका लागि ललतिनारायण राजवंशीले नेपाललाई सफलता दिलाए । अहिले पपुवान्युगिनी ५ ओभरमा १४ रन बनाएर खेलिरहेको छ । 

खबरपाटी
खबरपाटी