खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आईतवार फुलहममाथि ३–० को सहज निकालेको छ र शीर्ष स्थानमा फेरि पाँच अंकको अग्रता खोलेको छ । मिखेल आर्टेटाको आर्सनलका लागि ग्याब्रिएल मेघाहेस, ग्याब्रिएल मार्टिनेली र मार्टिन ओडेगार्डले गोल गरे । यो जितपछि आर्सनलको ६६ अंक भएको छ । म्यानचेस्टर सिटी ६१ अंकमा दोस्रो स्थानमा छ । तेस्रो स्थानमा म्यानचेस्टर युनाइटेडको ५० अंक छ र उसले साउथह्याम्पटनसँग गोलरहित बराबरी खेल्यो ।