राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा सुरेश चालिसे

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा सुरेश चालिसे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गर्नुभएको छ । चालिसे पूर्व राजदूत हुनुहुन्छ । चालिसे पूर्व प्रधानमन्त्री सुशील कोईरालाको परराष्ट्र सल्लाहकार समेत हुनुहुन्थ्यो । राष्ट्रपति पौडेलले निजी सचिवमा भने चिरञ्जीवी अधिकरीलाई नियुक्त गर्नुभएको छ ।  

खबरपाटी
खबरपाटी