प्रधानमन्त्री दाहालले विश्वासको मत पाएपछि मात्रै मन्त्रीपरिषद् बिस्तारको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री दाहालले विश्वासको मत पाएपछि मात्रै मन्त्रीपरिषद् बिस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् । उपराष्ट्रपतिको चुनाव चैत्र ३ गते हुँदैछ । चैत्र ५ गतेसम्म निर्वाचन आयोगको निर्वाचन आचारसंहीता लाग्ने भएकाले त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रीपरिषद् बिस्तार गर्ने तयारी भएको हो । पत्रपत्रिकाबाट
 

खबरपाटी
खबरपाटी