ए डिभिजन लिगः आज तीन खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् ।

ए डिभिजन लिगः आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । मंगलवार एन्फा कप्लेक्समा हुने खेलमा संकटा क्लव र चर्च व्वाईज क्लवले प्रतिष्पर्धा गर्नेछन् । खेल साढे २ बजे शुरु हुनेछ । त्यस्तै दशरथ रंगशालामा जावलाखेल युथ क्लव र फ्रेन्ड्स क्लवबीच साढे २ बजे नै प्रतिष्पर्धा हुने भने दिनको अन्तिम खेल दरशथ रंगशालामै मच्छिन्द्र र नेपाल पुलिस क्लवबीच हुनेछ । 

खबरपाटी
खबरपाटी