यस्तो छ फलफूल तथा तरकारीको आजको मूलयसूचि

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ।

यस्तो छ फलफूल तथा तरकारीको आजको मूलयसूचि

काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार अंगुर (कालो) को अधिकतम मूल्य २२०, अंगुर (हरियो) को अधिकतम मूल्य १५०, अदुवाको अधिकतम ११० रुपैयाँ प्रतिकिलो निर्धाण गरिएको छ ।

यसैगरी अनारको अधिकतम ३००, अमलाको अधिकतम ९०, हरियो खुर्सानी अकबरेको ३००, गान्टे मुलाको ८०, गोलभेँडा ठूलो नेपालीको ४०, घिउसिमी लोकलको ७० रुपैयाँ निर्धारण गरिएको छ । 
बाँकी विस्तृतमा

 

 

खबरपाटी
खबरपाटी