वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपालको आईसीसी ओडीआई वरीयता सुधार भएको छ ।
आईसीसीले मंगलवार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६ औं स्थानमा रहन सफल भएको हो । यसअघि नेपाल १७ औं स्थानमा रहेको थियो । नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएको हो । पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ ।