वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपाली काँग्रेस कार्य सम्पादन समितिको बैठक आज (बुधवार) बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा केन्द्रिय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ । बैठकमा पछिलो राजनीतिक अवस्थाबारे सरकारमा सहभागी हुने बारेमा छफल हुनेछ ।