वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अंगुर कालोको अधिकतम मूल्य २२० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ रहेको छ।
यसैगरी अदुवाको अधिकतम मूल्य प्रतिकिलो ११० रुपैयाँ हुँदा अमलाको ९०, आलु रातोको २६, काउली स्थानीयको ५०, कागतीको ३००, किविको ५००, कोइरालोको १५० रुपैयाँ रहेको छ ।