खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले जित निकालेको छ । बुधवार राति भएको खेलमा ब्राइटनले क्रिस्टल प्यालेसलाई १(० गोल अन्तरले हराएको हो ।
ब्राइटनको जितमा सोली मार्शलले १५ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै ब्राइटन २५ खेलमा ४२ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । क्रिस्टल २७ अंक जोडेर १२ औं स्थानमा रहेको छ । अर्को खेलमा ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई २-० ले हराएको छ । ब्रेन्टफोर्डको जितमा इभान टोनी र योआने विसाले एक एक गोल गरे ।
ब्रेन्टफोर्ड २६ खेलमा ४१ अंक जोडेर आठौं स्थानमा रहेको छ । साउथह्याम्पटन २२ अंक जोडेर पुछारमा रहेको छ ।