जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी  (जसपा) नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी  (जसपा) नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्दैछ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । 
 बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने छ । 

खबरपाटी
खबरपाटी