ए डिभिजन लिगः आज दुई खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

ए डिभिजन लिगः आज दुई खेल हुने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ। यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।  दुवै टिमको खेल २ः३० बजे शुरु हुनेछ । 

खबरपाटी
खबरपाटी