खेल रोकिँदा नेपाललाई फाइदा कि घाटा ?
१८ वैशाख २०८०, सोमवार
काठमाडौं । स्ट्राइकर इभान टोनी पहिलो पटक इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिममा परेका छन् । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले युरोकप छनोटका लागि टोनीलाई टिममा राखेको हो । युरोकप छनोटमा इंग्ल्याण्डले यसै महिना इटाली र युक्रेनसँग खेल्नेछ ।
इंग्ल्याण्डले २३ मार्चमा इटाली र २६ मार्चमा युक्रेनसँग खेल्ने तालिका रहेको छ । ब्रेन्टफोर्डका टोनी यस सिजन निकै उत्कृष्ट लयमा रहेका छन् ।
२७ वर्षीय टोनी प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने इंग्लिस खेलाडी हुन् । उनले प्रिमियर लिगमा यस सिजन १६ गोल गरिसकेका छन् ।