वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक बस्दैछ । शुक्रवार बिहान साढे ११ बजे बस्ने बैकठले उपराष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । साथै चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको बारेमा पनि छलफल हुने रास्वापका एक नेताले खबरपाटीलाई बताए ।