नौमती बाजा प्रस्तुती

बर्दिबास महोत्सवको चौँथो संस्करणको अवसरमा शुक्रबार प्रदर्शन गरिएको झाकीमा नौमती बाजा सहित सांस्कृतिक प्रस्तुति दिँदै महिलाहरु।

नौमती बाजा प्रस्तुती

बर्दिबास महोत्सवको चौँथो संस्करणको अवसरमा शुक्रबार प्रदर्शन गरिएको झाकीमा नौमती बाजा सहित सांस्कृतिक प्रस्तुति दिँदै महिलाहरु। तस्बिरः अजयकुमार साह / रासस

खबरपाटी
खबरपाटी