३० हजार मत प्राप्त गरी रामसहाय उपराष्ट्रपतिमा निर्वाचित

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी भए

३० हजार मत प्राप्त गरी रामसहाय उपराष्ट्रपतिमा निर्वाचित

काठमाडौं । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी भएका छन् । उनले ३० हजार ३२८ मतभार प्राप्त गरेको जसपाका नेता मनिष सुमनले जानकारी दिए ।

यादवले संघीयतर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ गरी ३० हजार ३२८ मत प्राप्त गरेको सांसद प्रदीप यादवले बताए । यादव विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ ।

खबरपाटी
खबरपाटी