प्रधानमन्त्रीको अडानः विश्वसको मत लिएपछि मात्रै सरकार बिस्तार

प्रधानमन्त्री पíपकमल दाहालले विश्वासको मत लिएको केही दिनभित्रै सरकार बिस्तार गर्ने दाबी गर्नुभएको छ ।

प्रधानमन्त्रीको अडानः विश्वसको मत लिएपछि मात्रै सरकार बिस्तार

काठमाडौं । प्रधानमन्त्री पíपकमल दाहालले विश्वासको मत लिएको केही दिनभित्रै सरकार बिस्तार गर्ने दाबी गर्नुभएको छ । 
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विश्वासको मत चैत्र ६गते लिने टुंगो भइसकेको र त्यसको तीन, चार दिन भित्र नै सरकार बिस्तार गर्ने बताउनुभएको छ । उहाँले सरकार बिस्तारबारेमा अझै केही दिन बाँकी रहेको बताउनु भयो । 

खबरपाटी
खबरपाटी