वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । बेनी–जोमसोम सडक शुक्रवारदेखि दैनिक ५ घण्टा बन्द भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक ५ घण्टा यातायात बन्द गरिएको हो ।
चैत ३ गतेदेखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ बजेसम्म र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने भएको हो ।