वेब सर्फर : कर छलीदेखि फर्जी कारोबारसम्मको प्रकरण
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक स्थगित भएको छ । शुक्रवार बिहान साढे ११ बजे बस्ने भनिएको बैकठ स्थगित भएको हो । बैठक उपराष्ट्रपति निर्वाचन आचारसंहीतालाई मध्यनजर गर्दै स्थगित गरिएको हो । बैठकले उपराष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको थियो । अब आन्तरिक छलफल गरेर उपराष्ट्रपतिमा मतदान गर्ने बताइएको छ ।