नुवाकोटको लिखु गाँउपालिका–४ को तल्लोफाँटस्थित खेतीयोग्य उर्बर जमिनमा स्थापना गर्न लागिएको क्रसर उद्योग ।
प्रकाशित
मिति:४ चैत २०७९, शनिवार
नुवाकोटको लिखु गाँउपालिका–४ को तल्लोफाँटस्थित खेतीयोग्य उर्बर जमिनमा स्थापना गर्न लागिएको क्रसर उद्योग । उद्योग सञ्चालनका लागि तोकिएको मापदण्ड नपुग्ने भए पनि सरकारले आगामी असार मसान्तसम्म अवैध क्रसर चल्न दिने जनाएकाले खेतीयोग्य जमिनको मध्ये विन्दुमा क्रसर उद्योग स्थापना भइरहेको हो । तस्बिर:रामहरि न्यौपाने/रासस