संरक्षण नहुँदा झापाको कमल गाउँपालिका–५ लखनपुरस्थित आदिवासी रङ्गशाला परिसरमा निर्माणाधीन स्मृति स्तम्भ ।
प्रकाशित
मिति:४ चैत २०७९, शनिवार
संरक्षण नहुँदा झापाको कमल गाउँपालिका–५ लखनपुरस्थित आदिवासी रङ्गशाला परिसरमा निर्माणाधीन स्मृति स्तम्भ । रङ्गशाला निर्माणका क्रममा त्यहाँ बर्षोंदेखि शव दाह गरिआएकाहरुको चिहान नष्ट गरिँदा दिवंगत पितृहरुको स्मृतिमा आर्कषक स्तम्भ निर्माण सुरु गरिए पनि रङ्गशालाको नामकरण विवादले रङ्गशालासँगै स्तम्भसमेत बेवारिसे हुन पुगेको छ । तस्बिर: यज्ञराज आङ्गदेम्बे/रासस