क्वाटरफाइनलमा म्यानचेस्टर युनाईटेडले सेभियासँग खेल्ने

युरोपा लिग फुटबलको क्वाटरफाइनलमा इंग्लिस क्लव म्यानचेस्टर युनाईटेडले स्पेनिस क्लव सेभियासँग खेल्ने भएको छ ।

क्वाटरफाइनलमा म्यानचेस्टर युनाईटेडले सेभियासँग खेल्ने

 
काठमाडौं ।  युरोपा लिग फुटबलको क्वाटरफाइनलमा इंग्लिस क्लव म्यानचेस्टर युनाईटेडले स्पेनिस क्लव सेभियासँग खेल्ने भएको छ ।

शुक्रवार सार्वजनिक ड्र अनुसार युनाईटेडले क्वाटरफाइनलमा सेभिया प्रतिद्वन्दी पाएको हो । यस्तै इटालियन क्लब युभेन्ट्सले क्वाटरफाइनलमा स्पोर्टिङ लिस्बनसँग खेल्नेछ । त्यस्तै इटालीकै रोमाले फिएनुर्ड तथा बायर लिभरकुसेनले युनियन सेन्ट प्रतिद्वन्दी पाएको छ । 
 
 

खबरपाटी
खबरपाटी